You are viewing the translated version of प्रेस प्रतिनिधिको लागि विवरण.
Schedule 9
प्रेस प्रतिनिधिको लागि विवरण
(नियम ९ को उपनियम (१) सँग सम्बन्धित)
प्रेस प्रतिनिधिको लागि विवरण
श्री महानिर्देशकज्यू,
प्रेस सूचना विभाग,
काठमाडौं ।
हाम्रो संस्थाबाट………………………………ले प्रेस प्रतिनिधि भई काम गर्ने भएकोले
छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा २० को उपदफा (१) बमोजिम निम्न विवरणहरू
पठाइएको छ ।
विवरणहरू
१. प्रेस प्रतिनिधि हुनेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
२. प्रेस प्रतिनिधि भई काम गर्नेको कार्यक्षेत्र
३. व्यक्तिगत विवरण फाराम
४. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
निवेदकको,–
सही ः–
संस्थाको नाम ः–
ठेगाना ः–
मिति ः–